ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्पेनिस ला लिगामा बार्सिलोनाबाट रियल बेटिस ५–० ले पराजित


admin

काठमाडौं, ८ माघ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल बेटिसलाई ५–० गोल अन्तरले पराजित गरेको छ ।

गएराती भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनेल मेस्सी र लुइस स्वारेजले २–२ गोल गरे भने राकिटीकले १ गोल थपे ।

घरेलु मैदानमा भएको खेलको ५९ औ मिनेटसम्म बाटिसले बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको थियो । तर ५९ औ मिनेटदेखि गोलको खाता खोलेको बार्सिलोनाले ८९ औं मिनेटसम्म ५ गोल गर्यो । बेटिसले भने गोलको खाता खोल्नै सकेन ।

जितपछि बार्सिलोनाले २० खेलबाट ५४ अंक बनाएको छ । दोश्रो स्थानको २० खेलबाट ४३ अंक छ भने तेश्रो स्थानको भ्यालेन्सियाको २० खेलबाटै ४० र १ खेल कम खेलेको चौथो स्थानको रियल मड्रिडको ३५ अंक छ ।

प्रतियोगितामा सेल्टा भिगोले रियल सोसिडाडलाई २ –१ ले हराएको छ । आलाभेस र लेगानेसले भने २–२ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक निरीक्षकको शव भेटियो चितवनमा

सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित

सम्बन्धित

अलस्टार ई स्पोर्टसको आयोजनामा अनलाईन गेम हुँदै

एएफसी एसियन कप छनोटः पेनाल्टी सुटआउटमा चुक्दा नेपाल समूह चरणबाटै बाहिरियो

सिंगापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि

नेपाली महिला फुटबल खेलाडीको संकल्प, ‘उज्वेकिस्तानलाई जित्नेछौँ’

उज्वेकिस्तानलाई हराउँदै एसिया कपमा पुग्न प्रधानमन्त्री सहितले दिए शुभकामना

१६ वर्षमुनिको इस्ट जोन कप फाइनल : सिङ्गापुरले नेपाललाई १ सय १४ रनको लक्ष्य दियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com