सोलुखुम्बु, ११ चैत । सगरमाथा दिवसको अवसरमा अगामी मे २९ मा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ‘सगरमाथाको फेदी अनुपम छ ठाउँ, आन्तरिक पर्यटनको लागि नाम्चे घुम्न जाउँ’ नारासहित नाम्चे युवा समुहले उक्त राष्ट्रिय भलिबल प्रतियोगिता आयोना गर्न लागेको हो । हिमालय आधारभूत विद्यालय ...