काठमाडौं, ३० फागुन । म्यानचेस्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिगबाट बाहिरीएको छ । गएराति भएको खेलमा सेभियासंग २–१ गोल अन्तरले पराजित हुदै युनाइटेड प्रि–क्वार्टरफाइनलबाट बाहिरीएको हो । घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई स्तब्ध बनाउने क्रममा सेभियाका बेन इदेरले दुई गोल गरे । निकै ...