काठमाडौँ, १४ फागुन । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले चेल्सीबिरुद्ध २–१ गोल अन्तरको महत्वपूर्ण जित दर्ता गरेको छ । गएराति घरेलु मैदान ओल्ड ट्राफोटमा भएको युनाइटेडको जितमा दुवै गोलमा बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुको संग्लग्नता थियो । यद्यपि खेलमा अग्रता भने पाहुना टोली चेल्सीले लिएको छ ...