ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने


admin

सोलुखुम्बु, ११ चैत । सगरमाथा दिवसको अवसरमा अगामी मे २९ मा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

‘सगरमाथाको फेदी अनुपम छ ठाउँ, आन्तरिक पर्यटनको लागि नाम्चे घुम्न जाउँ’ नारासहित नाम्चे युवा समुहले उक्त राष्ट्रिय भलिबल प्रतियोगिता आयोना गर्न लागेको हो ।

हिमालय आधारभूत विद्यालय नाम्चेको मैदानमा सञ्चालन हुने उक्त प्रतियोगिता १० दिनसम्म चल्ने कार्यक्रम संयोजक लामाकाजी लामाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेले रु पाँच लाख १०१, दोस्रो हुनेले रु तीन लाख १०१ र तेस्रो हुनेले रु एक लाख १०१ पुरस्कार पाउनेछ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई रु ५० हजार १०१ प्रदान गरिनेछ । एउटा टिममा दुई जनाभन्दा बढी राष्ट्रिय खेलाडी राख्न नपाइने संयोजक लामाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

सम्बन्धित

बेलायतमा डाफे समर टेनिसको उपाधि विनोद खड्कालाई

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले श्रीलंकालाई हरायो

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपाल र श्रीलङ्का खेल्दै

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग पराजित

फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई

टी-२० विश्वकप एशियाली छनोटमा नेपालको पहिलो खेल कुवेतसँग हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com