ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टेष्ट क्रिकेटमा न्युजिल्याण्डसंग इंग्ल्याण्ड पराजित,


admin
चैत्र ८, २०७४ बिहीबार   २ : २५   बजे

काठमाडौं, ८ चैत । न्युजिल्याण्डसंगको पहिलो टेष्ट क्रिकेटको पहिलो पालीमा इंग्ल्याण्डले खराब प्रदर्शन गरेको छ ।

टस हारेर पहिले ब्याटिङका लागि निम्त्याइको इंग्ल्याण्ड २० ओभर ४ बलमा ५८ रनमा अलआउट भएको हो । ट्रेण्ट बोल्टले ६ र टीम साउथीले चार विकेट लिएपछि इंग्ल्याण्डका पाँचजना खेलाडी शून्य रनमा आउट भए भने अरु चार जनाले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

२७ रन जोड्न ९ विकेट गुमाएको इंग्ल्याण्डको इनिङ क्रेइग ओभर्टनले केही सम्हाल्ने प्रयास गरे । उनले ३३ रन बनाए । २५ बल सामना गरेका उनले ५ चौका र १ छक्का प्रहार गरे । मार्क स्टोनम्यानले ११ रन बनाए । ६४ बल बलिङ गरेका बोल्टले ३ मेडन राख्दै ३२ रन दिएर ६ विकेट लिए भने १० ओभर बलिङ गरेका साउथीले ३ मेडनसहित २५ रन खर्चिएर ४ विकेट हात पारे ।

सन १९५५ को मार्च २५ तारिखमा इंग्ल्याण्डसँगको टेष्ट क्रिकेटमा न्युजिल्याण्ड मात्र २६ रनमा अलआउट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अर्थ समितिको बैठकः मस्यौदा कार्यविधिमाथि छलफल

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

सम्बन्धित

अमेरिका–इरान सम्झौता कुटनीतिको प्रतिफलः पाकिस्तानले स्विट्जरल्याण्डमा हस्ताक्षर समारोहको आयोजना गर्ने

विश्वकप २०२६ : अन्तिम क्षणसम्म संघर्ष, इरान र न्युजिल्यान्डबीच २–२ को रोमाञ्चक बराबरी

विश्वकप २०२६ : अन्डरडगको उदय, दाबेदारहरूको संघर्ष र समूह चरणमा बढ्दो रोमाञ्च

विश्वकप २०२६ : उरुग्वेले अन्तिम समयमा हार टार्‍यो, साउदी अरेबियासँग १–१ को रोमाञ्चक बराबरी

विश्वकप २०२६ : लुकाकुको प्रभावशाली प्रवेशले बेल्जियमलाई हारबाट जोगायो, इजिप्टसँग १–१ को बराबरी

विश्वकप २०२६ मा ऐतिहासिक चमत्कार : केप भर्डेले डेब्यु खेलमै स्पेनलाई बराबरीमा रोक्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group