ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुप्चेश्वर राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि स्याङ्जालाई


admin
चैत्र ५, २०७४ सोमबार  ७ : ३५ बजे

नुवाकोट, ५ चैत । ‘प्रथम दुप्चेश्वर कप खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधि स्याङ्जा भलिबल समूहले जितेको छ ।

दुप्चेश्वर गाउँपालिकाको आयोजनामा दुप्चेश्वर–३ राउतबेँसीमा आज भएको फाइनलमा कालिका युवा क्लब राउतबँेसीलाई ३–२(बेष्ट अफ फाइभ) ले हराउँदै उपाधि स्याङ्जाले जितेको हो । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा उत्कृष्ट स्याङ्जालाई नेपाली काँग्रेस नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले रु एक लाखसहित ट्रफी र पद प्रदान गर्दै शारीरिक स्फूर्ति र तन्दुरुस्तीका लागि खेल मानवीय जीवनमा अनिवार्य बनेको बताउनुभयो ।

दोस्रा कालिकाले रु ५० हजार, पदक र ट्रफी, तेस्रा पञ्चकन्या युवा क्लबले रु ३० हजार र सान्त्वना रुकुम जिल्ला भलिबल समूहले रु १० हजारसहित प्रमाणपत्र प्राप्त गरे । यही चैत १ गतेदेखि शुरु भएको प्रतियोगितामा सात जिल्लाका १४ समूहको सहभागिता थियो । प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिइने गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com