काठमाण्डौं, १५ काक्तिक । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड चार वर्षमा पहिलोपटक च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुग्ने स्थितीमा पुगेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा समूह ‘ए’ मा रहेको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज क्लब बेन्फिकालाई २–० ले हराएको हो । घरेलु मैदानमा ...