काठमाडौँ,८ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत शनिबारबाट तेस्रो चरणका खेल सकिदँदै छन् । शनिबार दुई खेल हुँदैछन् । हल्चोक मैदानमा फ्रेन्ड्स क्लब र सरस्वति युथ क्लबबीच तथा सोही मैदानमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पाबीच खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको ...