ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्सनलले आइतबार राति भएको खेलमा बर्नमाउथ माथि २–१ को जित हात


एबीसी न्यूज
मंसिर १०, २०७५ सोमबार   १० : ११   बजे

लन्डन, १० मंसिर । इंग्लिस प्रिमियर लिगमा आर्सनलले बर्नमाउथमाथि जित निकाल्दै अपराजित यात्रा कामयै राखेको छ। आर्सनलले आइतबार राति भएको खेलमा बर्नमाउथ माथि २–१ को जित हात पारेको हो।

बर्नमाउथका लेमाले ३० मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि खेलमा अर्सनलले अग्रता लिन सफल भएको थियो। यद्यपी पहिलो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा किङ्गले गोल गरेपछि आर्सनलले बरारबी गर्न सफल भयो।

खेलको ६७ मिनेटमा आर्सनलले दोस्रो पटक अग्रता लिन सफल भयो। आर्सनलका लागि पियरी इमिरेक एउबामेयाङले गोल गरको थिए। उनले जारी सिजनमा आठौं गोल गरेका हुन्।

आर्सनल पछिल्ला १७ खेलमा अपराजित छ। यद्यपी आर्सनल पछिल्ला पाँच मध्ये ४ खेलमा बराबरीमा रोकिएको थियो। १२ अगस्टमा प्रिमियर लिगको खेलमा म्यानचेस्टर सिटीसँग २–० ले पराजित भए यता आर्नसलले कुनै पनि खेलमा हार बेहोरेको छैन।

आइतबार हात पारेको जितसँगै आर्सनल अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। आर्सनलको १३ खेलबाट २७ अंक छ। शीर्ष स्थानको म्यानचेस्टर सिटीको १३ खेलबाट ३५, दोस्रो स्थानको लिभरपुलको ३३, तेस्रो स्थानको टोटनह्यामको ३० र चौथो स्थानको चेल्सीको २८ अंक छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

विश्वकप २०२६ : अमेरिका नकआउट चरणमा, मोरक्कोले स्कटल्यान्डलाई हरायो — समूह चरणको समीकरण रोचक

विश्वकप २०२६ : साइबारीको ७० सेकेन्डमै गोल, मोरक्कोले स्कटल्यान्डको उत्सवमा ब्रेक लगायो

विश्वकप २०२६ : अमेरिकाको लगातार दोस्रो जित, अष्ट्रेलियालाई २–० ले हराउँदै नकआउट चरणमा प्रवेश

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group