ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शहीद स्मारक ए डिभिजन लिग फुटबल : चौथो चरणको खेल सकिँदै


एबीसी न्यूज


काठमाडौँ, १२ मङ्सिर । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज चौथो चरणको खेल सकिँदै छ । एन्फा मैदान सातदोबाटोमा हुने २ खेलसँगै चौथो चरण सकिन लागेको हो ।

बुधबार हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा भिड्ने छन् । दुई खेलमा जित र एक खेलमा बराबरी खेलेको शेर्पा आजको खेलमा विजयी भए तेस्रो स्थानमा पुग्ने छ ।  पछिल्ला दुई खेलमा बराबरी खेल्दै २ अंक जोडेको मछिन्द्र पनि स्पष्ट तीन अंक लिने प्रयासमा हुने छ । मछिन्द्र विजयी भए ११औं स्थानबाट आठौं स्थानमा आउने छ ।

यसैगरी बुधबार नै दिउँसो साढे २ बजे फ्रेन्ड्स र जावलाखेल युथ क्लब आमने सामने छन् । तालिकाको पुछारमा रहेका दुवै टिमआजको खेलमा पहिलो जित हात पार्ने प्रयासमा हुने छन् ।

दुवै टिमले अहिलेसम्म तालिकामा अंक जोड्न सकेका छैनन् । चौथो चरण जारी रहँदा अहिलेसम्म सिग्नेचर मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी क्लबले मात्रै अपराजित यात्रा कायमै राखेका छन् । मनाङले ४ खेलबाट १२ अंक जोड्दा समान खेलबाट आर्मीले १० अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com