११ पुस, बुटवल । बुटवलमा जारी लुम्बिनी एक्स्पो २०१८ मा बुधबार भएको खुल्ला पुरुष भलिबल प्रतियोगिता २०७५ मा छुट्टाछुटै चार खेल भएको छ । रुपन्देही ब्यापार संघ, जिल्ला भलिबल संघ रुपन्देही र ब्रेभ गोर्खा युथ क्लब बुटवलको संयुक्त आयोजनामा भएको प्रतियोगिताका पहिलो खेलमा गुल्मीले चरङे ...