काठमाडौँ, २८ पुस । थाईल्यान्डमा शनिबारबाट सुरु भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा चीनलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै नेपालले सानदार सुरुवात गरेको छ। िकरुणा भण्डारीले बलिङमा तीन विकेट र सिता रानामगरले ब्याटिङमा नटआउट २४ रन रनको पारी खेलेसँगै नेपालले चीनले दिएको ४९ रनको ...