ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले ग¥यो अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने घोषणा


admin
पुस १७, २०७५ मंगलबार   २ : ५४   बजे

 

काठमाडौं,१७ पुस। सरकारले अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने घोषणा गरेको छ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले अन्तराष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता आयोजना हुनेगरी अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने घोषणा गर्नु भएको हो ।

मंगलबार मदन भण्डारी स्र्पोटस् एकेडेमीको १० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले सो रंगशाला निर्माणका लागि एक हजार रोपनी जग्गाको खोजी भईरहेको पनि जानकारी दिनु भयो ।

मन्त्री विश्वकर्माले खेलकुद क्षेत्रको विकासका लागि सरकारले सबै प्रदेशहरुमा १-१ वटा रंगशाला निर्माण गर्ने योजना कार्यान्वयनमा लगिएको पनि जानकारी दिनु भयो ।

मन्त्री विश्वकर्माले सबै स्थानीय तहमा ‘खेल ग्राम’ बनाउने कार्यविधि पनि तय गरिएको बताउनु भयो । सरकारले चालू आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा खेलग्राम स्थापना गर्ने योजना अघि सारेको थियो । मन्त्री विश्वकर्माले सोही योजनालाई साकार बनाउन सोसम्बन्धि कार्यविधि तय गरिएको पनि स्पष्ट पार्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

विश्वकप २०२६ : अमेरिका नकआउट चरणमा, मोरक्कोले स्कटल्यान्डलाई हरायो — समूह चरणको समीकरण रोचक

विश्वकप २०२६ : साइबारीको ७० सेकेन्डमै गोल, मोरक्कोले स्कटल्यान्डको उत्सवमा ब्रेक लगायो

विश्वकप २०२६ : अमेरिकाको लगातार दोस्रो जित, अष्ट्रेलियालाई २–० ले हराउँदै नकआउट चरणमा प्रवेश

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group