काठमाडौं, १८ चैत्र । विश्व बैंकले आउँदो आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २.७ प्रतिशतले वृद्धि हुने र त्यो अर्को आर्थिक वर्षमा ५।१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । रेमिट्यान्स ९विप्रेषण० आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा विश्व बैंकले जीडीपी जिडिपी बढ्ने प्रक्षेपण गरेको हो ...