काठमाडौं, १३ बैशाख । बाँके र बर्दियामा आजदेखि एक हप्ता निषेधाज्ञा लागू हुँदै छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि आज मध्यरातिदेखि निषेधाज्ञा लागू हुने भएको हो । आज राति १२ बजेदेखि वैशाख २० गते राति १२ बजेसम्म निषेधाज्ञा लागू हुने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको ...