काठमाडौँ । नेपालको ऊर्जा क्षेत्रमा हालसम्म भएको लगानीको संरक्षण गर्दै थप विस्तारका लागि पनि आन्तरिक खपत बढाउँदै भारत र बङ्गलादेशमा समेत बिक्री गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । मुलुकको प्रणालीमा दुई हजार मेगावाट बराबरको बिजुली उपलब्ध हुँदा नै रातको समयमा खेर जानु तर खपतको मात्रामा गुणात्मक ...