काठमाडौं । यति एयरलाइन्स र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (यूएनडीपी) बीच दीगो विकास लक्ष्य प्राप्ति सम्बन्धी सम्झौता भएको छ । बुधबार काठमाडौंमा एयरलाइन्स र यूएनडीपी बीच दीगो विकासलक्ष्य प्राप्ति सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा एयरलाइन्सको तर्फबाट यति एयरलाइन्सका प्रमुख कार्यकारी ...