Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं । शेयर बजार परिसूचक नेप्से परिसूचक आज आइतवार एक सयभन्दा धेरै अङ्कले घटेको छ । नेप्से आज एक सय एक दशमलव २४ अङ्कले घटेर दुइ हजार सात सय दशमलव ३२ अङ्कमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा बीमा समूह, विकास बैंक, उत्पादन ...