काठमाडौं । मौद्रिक नीतिको समीक्षाले सेयर बजारमा पहिरो ल्याएको छ । समीक्षा सार्वजनिक भएपछिको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ८०.२९ अंकको गिरावट आएको हो । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको थियो। उक्त समीक्षामा लगानीकर्ताले हटाउन ...