काठमाडौं, २ फागुन । हिमालयन बैंक लि. ले नगद फिर्ता नामक नँया योजना ल्याएको छ । यस योजनाबाट हिमालयन बैंकका ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डको माध्यमबाट अनलाईनबाट सामानहरु खरिद गर्दा १०५ सम्म नगद फिर्ता पाउने छन् । यो योजनामा सहभागी हुन ग्राहकहरुले ...