ललितपुर, ११ फागुन । सार्वजनिक यातायातका तुलनामा निजी सवारी साधनको खरिद बढेको छ । बागमती अञ्चल यातायात व्यवस्था कार्यालयमा नयाँ दर्ता भएका साना-ठूला सवारी साधनसवारीको तथ्यांक हेर्दा सार्वजनिक सवारीका तुलनामा दशौं गुणा बढी निजी सवारी दर्ता भएका देखिन्छ । यो आर्थिक वर्षको शुरुदेखि कात्तिकसम्म हेर्दा ...