टोकियो जापान, ११ साउन । नेपालको कला, संस्कृति र नेपालको बारेमा प्रचार प्रसारगरी पर्यटन प्रर्वद्दन गर्ने उदेष्य सहित गैरआवसिया नेपाली सघं जापानले गर्दै आईरहेको नेपाल फ़ेस्टिवल यो वर्षदेखि नेपाल राजदूतबाससग संयुक्तरुपमा गर्ने सहमति भएको छ । बुधबार सम्पन्न भएको सहमति पत्रमा जापानको लागि नेपाली राजदूत प्रतिभा ...