ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरगन्ज भन्सारमा लक्ष्य भन्दा कम राजश्व


bhawani desk
श्रावण १०, २०७५ बिहीबार  १२ : ०८ बजे


वीरगन्ज,१० साउन । वीरगन्ज भन्सार कार्यालयले आर्थिक बर्ष २०७४-२०७५ मा राजश्व सङ्कलन लक्ष्य हासिल गर्न असफल भएको छ । भन्सार विभागले वीरगंज भन्सार कार्यालयलाई २०७४-२०७५ मा दिएको लक्ष्यको जम्मा ९७.४८ प्रतिशत मात्र राजश्व असुली गर्न सफल भएको हो ।

आर्थिक बर्ष २०७४ साउन देखि २०७५ आषार मसान्त सम्मको एक बर्षमा भन्सार विभागले वीरगंज भन्सार कार्यालयलाई १ खर्व ३४अर्व ३९ करोड २४ लाख २५ हजार रुपैया लक्ष्य दिएकोमा बीरगंज भन्सारले १ खर्व ३१ अर्व ३१ लाख १७ हजार रुपैया मात्र राजश्व असुली गर्न सफल भएको बीरगंज भन्सार कार्यालयका प्रमुख सेवन्त पोखरेलले जनाएका छन ।

भन्सार बिभागले बिभिन्न चारवटा शिर्षकहरुमा भन्सार कर, मुल्य अभिबृद्धी कर, अन्तः शुल्क करहरुमा दिएको असुली लक्ष्यमा बीरगंज भन्सारले सव भन्दा बढी अन्तः शुल्क करमा २४.८१ प्रतिशत अर्थात १८ अर्व ३७ करोड ३२ लाख ६३ हजार रुपैया असुली लक्ष्य दिएकोमा २२ अर्व ९३ करोड १० लाख ९३ हजार रुपैया राजश्व असुली गरेको छ ।

भन्सार बिभागले दिएको लक्ष्य बीरगंज भन्सारलाई भन्सार कर तर्फ ५६ अर्व ६३ करोड ३० लाख ६९ हजार रुपैयामा ४७ अर्व ५३ करोड ११ हजार रुपैया मात्र अर्थात ८३.९३ प्रतिशत मात्र राजश्व असुली गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

दुई तिहाइबाट दुई सिट टाढा रास्वपा, नयाँ संसद्को अंकगणित यस्तो

सम्बन्धित

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

चुनावको मौन अवधिमा पनि विदेश जाने लर्को : फर्किनेभन्दा जाने बढी, ५ महिनामा साढे ७ लाख बाहिरिए

सुनको भाउ तोलाको ३ लाख २० हजार नाघ्यो

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com