काठमाडौं ११ फागुन । अमेरिकामा इलोन मस्क नेतृत्वको सरकारी दक्षता विभागले त्यहाँका सरकारी कर्मचारीहरूलाई गत साता गरेका कामको सूची पठाउनू नत्र राजीनामा दिनू भनी इमेल पठाएको छ। बीबीसीका अनुसार अमेरिकी सरकारी कर्मचारीहरूले शनिबार दिउँसो त्यस्तो इमेल प्राप्त गरेका हुन्। यसअघि इलोन मस्कले एक्समा लेखेका थिए, ...