काठमाडौं १८ फागुन । बोलिभियाको दक्षिणी भागमा शनिबार राजमार्गमा दुई बस ठोकिँदा आठ नाबालकसहित कम्तीमा ३७ जनाको मृत्यु भएको प्रहरीले बताएको छ। यो यस वर्ष हालसम्मकै सबैभन्दा खराब बस दुर्घटना हो। पोटोसी विभागमा उयुनी सहरनजिकै भएको दुर्घटनाबारे कर्नेल विलसन फ्लोरेसले भने, ‘हालसम्म हामीले ३७ मृत्युको ...