ट्रम्पले शुक्रबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ह्वाइटहाउसमा भेट गर्नेछन् खनिज–अधिकार सम्झौतामा सहमति काठमाडौं १४ । अन्ततः युक्रेनले अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट्न पाउनेभएपछि खनिज–अधिकार सम्झौतामा हस्ताक्षर गर्न सहमत भएको छ। राष्ट्रपति ट्रम्प निकट द वाल स्ट्रिट जर्नलका अनुसार शुक्रबार ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति ...