काठमाडौं १४ फागुन । कठिन घडीमा अप्ठेरा उपायहरू अपनाउनुपर्ने हुन्छ। मेरा भूराजनीतिक गुरुहरूले सिकाएझैँ मान्छेले सधैँ अकल्पनीय अवस्थाका बारेमा सोच्नुपर्ने हुन्छ। अब युरोपले पनि अकल्पनीय काम गर्नुपर्ने समय आएको छ। ट्रम्पको दोस्रो कार्यकालको असली जितुवा र हरूवा कोको होलान्, अहिल्यै भन्नु हतार हुन्छ। स्थिति बदलिन ...