काठमाडौं ११ चैत । इलाहाबाद उच्च अदालतको लखनऊ बेन्चले कंग्रेस सांसद तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीको दोहोरो नागरिकताको मुद्दामा निर्णय लिन केन्द्रीय गृह मन्त्रालयलाई चार हप्ताको समय दिएको छ। हिन्दुस्तानका अनुसार मन्त्रालयले यस मुद्दामा आठ हप्ताको म्याद माग गरे पनि अदालतले चार हप्ताभित्र ...