ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नासाद्वारा अन्तरिक्ष स्टेशन मिसनका लागि नयाँ चालक दलको सूची सार्वजनिक


एबीसी न्यूज

काठमाडौं १७ चैत । अमेरिकी अन्तरिक्ष निकाय नासा ले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन ९आईएसएस० मा आफ्नो आउँदो अभियानका लागि चार सदस्यीय चालक दलको सूची सार्वजनिक गरेको छ । ‘क्रू–११’ मिसनमा नासाका अन्तरिक्ष यात्री जेना कार्डम्यान र पाइलट माइक फिन्के रहेको नासाले जनाएको छ ।

मिसनमा जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी अन्तरिक्ष यात्री मिसन विशेषज्ञ किमिया युई र रोस्कोसमोस अन्तरिक्ष यात्री मिसन विशेषज्ञ ओलेग प्लेटोनोभ सामेल हुनेछन् । नासाका अनुसार यो मिसन सन् २०२५ जुलाई भन्दा पहिले प्रक्षेपणको तयारी छ ।

यो उडान नासाको व्यावसायिक क्रू कार्यक्रमको एक भागको रूपमा स्पेसएक्ससँग स्टेशनमा ११ औं हुनेछ । नासा चालक दलले वैज्ञानिक अनुसन्धान र टेक्नोलोजी प्रदर्शन सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com