काठमाडौं १४ चैत । भारतको सर्वोच्च अदालतले बुधबार इलाहाबाद उच्च अदालतले बलात्कार मुद्दामा गरेको विवादास्पद फैसलामा रोक लगाएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार इलाहाबाद उच्च अदालतले आफ्नो एउटा फैसलामा भनेको थियो, पीडितको स्तन छुनु र उनको सुरुवालको तुना खोल्नुलाई बलात्कार वा बलात्कार प्रयासको मुद्दा मान्न सकिँदैन। ...