काठमाडौं १६ चैत । क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच फोनवार्ता भएको छ। प्रधानमन्त्री कार्नीले राष्ट्रपति ट्रम्पले आफूलाई फोन गरी क्यानडाको सार्वभौमसत्ताको सम्मान गर्ने बताएको जानकारी दिएका हुन्। बीबीसीका अनुसार दुई नेताबीच फोनमा कुराकानी गरेको यो पहिलोपटक हो। अमेरिका र क्यानडाबीच व्यापार ...