ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका र क्यानडाबीचको पुरानो सम्बन्ध सकिएको प्रधानमन्त्री कार्नीको घोषणा


एबीसी न्यूज

काठमाडौं १५ चैत । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँगको पुरानो सम्बन्ध सकिएको घोषणा गर्नुभएको छ ।

उहाँले नियमित मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै अर्थतन्त्रको गहिरो एकीकरण, कडा सुरक्षा र सैन्य सहकार्यमा आधारित अमेरिका र क्यानडाको पुरानो सम्बन्ध सकिएको बताउनुभएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करको सामना गरिरहेका आफ्ना नागरिकले आधारभूत रूपमा क्यानडाको समग्र अर्थतन्त्रको पुनर्कल्पना गर्नुपर्ने प्रधानमन्त्री कार्नीको भनाइ रहेको बीबीसीले जनाएको छ ।

उहाँले प्रतिशोधात्मक रुपमा अमेरिकामा अधिकतम प्रभाव पर्ने गरि करको बदला र लगाउने तयारी गरिरहेको बताउनुभयो ।

ट्रम्पले हिजो मात्रै पनि अमेरिकामा आउने सबै कार र कारका पार्टपुर्जाहरुमा २५५ कर लगाउने घोषणा गर्नुभएको थियो ।

यो घोषणासँगै लिबरल पार्टीका नेता प्रधानमन्त्री कार्नीले १९६५ मा क्यानडा र अमेरिकाबीचको सबैभन्दा महत्त्वपूर्ण अटोमोटिभ उत्पादन सम्झौता अब समाप्त भएको बताउनुभएको छ ।

क्यानडाले अब क्यानेडियनहरूले नियन्त्रण गर्न सक्ने अर्थतन्त्र निर्माण गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com