ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्यानमार भूकम्प: ‘भवनमा फसेका मानिसहरू अझै चिच्याइरहेका छन्’


एबीसी न्यूज
चैत्र १६, २०८१ शनिबार   ६ : २२   बजे

काठमाडौं १६ चैत । म्यानमारको दोस्रो ठूलो सहर मन्डलेमा भूकम्पले भत्किएको गगनचुम्बी भवनमा अझै सात जना फसेका छन्। उद्धारकर्मीहरूले उनीहरूलाई निकाल्ने प्रयास गरिरहेका छन्। एक उद्धारकर्मीले रातारात गरेर भवनबाट ५० जनालाई उद्धार गरिएको बीबीसीसँग बताएका छन्।
म्यानमारमा भूकम्प गएको २४ घण्टाभन्दा बढी भइसकेको छ।

‘हामी अझै पनि फसेका बाँकी मानिसलाई उद्धार गर्ने प्रयास गरिरहेका छौँ, तर हामीलाई ठूला मेसिन चाहिन्छ। तिनीहरू अझै पनि चिच्याइरहेका छन् र हामी अझै पनि उनीहरूको आवाज सुन्न सक्छौँ, तर हामीलाई थाहा छैन( तिनीहरू कहाँ छन्’, एक उद्धारकर्मीले भने।

‘ठूलो मेसिन पायौँ भने हामी भग्नावशेष हटाउन सक्छौँ र त्यसपछि फसेका मानिसहरूलाई उद्धार गर्न सक्छौँ।’

शुक्रबार म्यानमारमा गएको भूकम्पमा परी कम्तीमा १,००२ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २,३०० भन्दा बढी घाइते भएका छन्।

म्यानमारमा शुक्रबार ७।७ म्याग्निच्युडको भूकम्प गएको थियो। जसको धक्का छिमेकी देश थाइल्यान्डको राजधानी बैंककसम्म महसुस गरिएको थियो।

थाइल्यान्डमा पनि अहिलेसम्म ६ जनाको मृत्यु पुष्टि भएको छ भने सय कामदारको अवस्था अज्ञात छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group