काठमाठौ ३१ जेठ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरान र इजरायललाई ुतनाव रोक्न र शान्तिको बाटो अपनाउनु अपिल गरेका छन्। उनले एक्समा लेखेका छन्, ‘इरानका आणविक स्थलहरूमा इजरायलको आक्रमण, बदलामा इरानले तेल अभिभमा मिसाइल प्रहार। अब धेरै भयो। अब यसलाई रोक्ने समय आएको छ। ...