नयाँदिल्ली, असार १५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार कुराकानी भएको छ। रूसी राष्ट्रपति कार्यालय क्रेमलिनले शुक्रबार दुई नेताबीच टेलिफोनमा कुराकानी भएको जानकारी दिएको छ। टाइम्स अफ इन्डियाका अनुसार टेलिफोन कुराकानीका क्रममा मोदी र पुटिनबीच रूस(युक्रेन युद्धको पछिल्लो ...