एजेन्सी ७ असार । अमेरिकाको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै छन्। अमेरिकामा बिहीबार पत्रकार सम्मेलन हुने लागेको हो। पत्रकार सम्मेलनमा मोदीले पत्रकारको प्रश्नको जवाफ दिने ह्वाइट हाउसले जनाएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँग कुरा ...