काठमाडौं २३ असार । चिनियाँ अर्बपति ज्याक माको प्रविधि कम्पनी एन्ट ग्रुपले वित्तीय कानुन र निर्देशिका उल्लंघन गरेको आरोपमा करिब १ अर्ब डलर जरिवाना तिर्नुपर्ने भएको छ। ऋण, इन्सोरेन्ससहित स्टार्टअप कम्पनीमा लगानी गर्दै आएको उक्त ग्रुपमाथि चिनियाँ वित्तीय नियामकहरुले शुक्रबार ९८ करोड ५० लाख ...