काठमाडौं, ९ साउन । चीनले विदेशमन्त्री किन गांगलाई पदबाट हटाएको छ । गएको जुन महिनादेखि सार्वजनिक रूपमा नदेखिएका गांगलाई पदबाट हटाइएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ । उहाँ सात महिनाअघि मात्रै विदेशमन्त्रीमा नियुक्त हुनुभएको थियो । गांगलाई विदेशमन्त्रीबाट हटाएपछि पूर्व विदेशमन्त्री वाङ यीले नै ...