काठमाडौं । भारतले चन्द्रमाका लागि चन्द्रयान–३ पठाएको छ। स्थानीय समयअनुसार शुक्रबार दिउँसो २ः३५ बजे आन्ध्रप्रदेशको स्पेसपोर्टमा चन्द्रयान–३ नाम दिइएको रकेट चन्द्रमामा पठाइएको हो। इसरोले चन्द्र मिशन अन्तर्गत चन्द्रयान–३ चन्द्रमामा पठाइएको बीबीसीले जनाएको छ। चन्द्रयान–३ अगस्ट ५ मा चन्द्रमाको कक्षमा प्रवेश गर्ने बताइएको छ।इसरो प्रमुख सोमनाथले ...