जब चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग गत वर्षको शरदयाममा भेटे, तब कतिपयले अमेरिका र चीनबीचको संलग्नता ब्युँतिएको अर्थ लगाए । वास्तवमा सो भेट नीतिमा ठूलो परिवर्तन नभई एक सानो तनाव निवारण गर्न भएको थियो । अमेरिका–चीन संलग्नता सन् १९७२ मा निक्सनका पालामा सुरु भएर ...