ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानमा सैन्य जनरल सुलेमानीको समाधिस्थलनजिकै विस्फोटः १०३को मृत्यु १४१ गम्भीर घाइते


ABC NEWS

काठमाडौं १९ पुस । इरानको रिभोलुसनरी गार्डका पूर्व जनरल कासिम सुलेमानीको हत्याको चौथो वर्षगाँठ मनाइँदै गरेको समारोहमा स्थलमा विस्फोट संख्या १ सय ३ जनको मृत्यु भएको छ ।

इरानमा आपतकालीन सेवाको निरीक्षण गर्ने संस्थाले विस्फोटमा मृत्यु हुनेको संख्या १०३ पुगेको बताएको छ। विस्फोटमा १४१ जना गम्भीर घाइते भएको इरानी समाचारसंस्थाले जनाएको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार समारोहमा दुईवटा ‘भयानक विस्फोट’ भएका थिए।

रेड क्रिसेन्टको जनसम्पर्क विभागले दोस्रो विस्फोटमा घाइतेहरूलाई मद्दत गर्न पठाइएका तीन उद्धारकर्मीको मृत्यु भएको जनाएको छ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

केरमानका डेपुटी गभर्नरले भने, ‘यो घटना आतंकवादी हमला हो।’
सुलेमानीलाई सन् २०२० मा इराककारा राजधानी बग्दादमा अमेरिकी ड्रोन हमला गरेर हत्या गरिएको थियो । उनी खमेनी पछिका मुख्य शक्तिशाली कमाण्डर मानिन्थे ।
घटना लगत्तै रुसी राष्ट्रपछि भ्लादमीर पुटिर टर्कीेका राष्ट्रपछि रिएप एरर्दोगानले इरानी सर्वोच्च नेता आयातोल्लाह खमेनीलाई फोन मार्फत घटनाप्रति दुख व्यक्त गर्दै समवदेना व्यक्त गरेका छन् । तर बांकी विश्व नेताहरुले भने अझै सम्म केुनै प्रिितmत्रया दिएका छन्। इरानी विदेशमन्त्रीले आक्रमणकारी शक्ति र हत्याराहरुलाई उचित जबाफ दिने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com