ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजावासीलाई बसाइँ सर्न इजरायलले गरेको आह्वानबाट राष्ट्र सङ्घ चिन्तित


एबीसी न्यूज

काठमाडौ २० पौष । इजरायलले गाजावासीलाई बसाइँ सर्न गरेको आह्वान चिन्ताको विषय रहेको राष्ट्रसङ्घले जनाएको छ ।संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार प्रमुख भोल्कर टर्कले प्यालेस्टिनीहरूलाई गाजा छाड्न वरिष्ठ इजरायली अधिकारीहरूले गरेको मागसम्बन्धी टिप्पणीबाट आफू अत्यन्त चिन्तित भएको बताएका छन इजरायलका राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन–गभिरले गएको सोमवार गाजापट्टीमा इजरायली बस्तीको पुनःस्थापनलाई प्रवर्द्धन गर्न आह्वान गरेका थिए।

त्यसको एक दिनअघि अति दक्षिणपन्थी वित्तमन्त्री बेजेलेल स्मोट्रिचले पनि गाजाका झण्डै २४ लाख प्यालेस्टिनीहरूलाई गाजा छाड्नका लागि प्रोत्साहन गर्नुपर्ने बताएका थिए।गाजाका नागरिकहरूलाई तेस्रो देशमा स्थानान्तरण गर्ने योजना अत्यन्त चिन्तित रहेको मानवअधिकार प्रमुख टर्कले बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ । उनले अन्तर्राष्ट्रिय कानुनहरूले संरक्षित क्षेत्रभित्र संरक्षित व्यक्तिहरूलाई जबरजस्ती स्थानान्तरण वा कब्जा गरिएको क्षेत्रबाट हुने निर्वासनलाई निषेध गरेको उल्लेख गरेका छन।

गएको अक्टोबर ७ तारिखमा लडाकु समूह हमासले इजरायलमा आक्रमण गरेपछि लडाइँ शुरु भएको थियो । हमास लडाकु र इजरायलबीचको तीन महिनाको युद्धका कारण गाजाका धेरैजसो बासिन्दा आफ्नो घर छाड्न बाध्य भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com