काठमाडौ ३ साउन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प नसाको रोगबाट पीडित छन्। यो जानकारी ह्वाइट हाउसले बिहीबार दिएको हो। राष्ट्रपति ट्रम्पको रोगलाई ुक्रोनिक भेनस इन्सफिसिएन्सीु भनिन्छ। केही तस्बिरमा ट्रम्पको हातमा एउटा निसान देखिएको छ र यस विषयमा ह्वाइट हाउसका प्रवक्तालाई सोधिएको थियो। ह्वाइट हाउसका प्रेस ...