काठमाडौं, ७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामालाई राजद्रोहको आरोप लगाएका छन् । मंगलबार ९स्थानीय समय० ह्वाइट हाउसको ओभल अफिसमा ओबामाबारे ‘कन्सपिरेसी थ्यौरी’ अगाडि सार्दै उनलाई २०१६ को राष्ट्रपति निर्वाचनमा हेरफेर र रुसी हस्तक्षेप सम्बन्धी अनुसन्धानलाई लिएर ट्रम्पले राजद्रोहको आरोप लगाएका हुन् ...