काठमाडौ १ साउन । संयुक्त अरब इमिरेट्स यूएई सरकारले १२० जना नेपालीलाई आममाफी दिएको छ । विभिन्न कसूरमा यूएईको जेलमा रहेका नेपालीहरूलाई यूएई सरकारले आममाफी दिएको नेपाली राजदूतावासले जनाएको छ । दूतावासका अनुसार ईस्लाम धर्मालम्बीहरूको महान पर्व ईद अल–अदाहका अवसरमा यूएई सरकारले बाँकी सजाय मिनाहा ...