काठमाडौं १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरदार प्रीतम सिंहले नेपालको सामाजिक विकासमा दिएको योगदान गरेको भन्दै प्रशंसा गरेका छन् । सिंहको ८८ औं जन्मदिवसको अवसरमा राजधानीमा सोमबार प्रचण्डले नेपालको यातायात क्षेत्रको विकाससँगै सिंहले शैक्षिक र सामाजिक क्षेत्रमा प्रशस्तै योगदान दिएको टिप्पणी गरे ...