यतिबेला संसारभर सिटी स्टेटबाट राज्य र भूगोलको सीमा बन्धन भएको वेष्टफेलियादेखि अहिलेसम्मको राजनीतिमा सार्वभौमिकता र शक्ति तथा सत्ताका बारेको बहस र विवाद यथावत जारी छ । विश्वव्यापीकरण र सूचना प्रविधिको विस्फोटक विकासले पुरानो भौगोलिक सीमा र राजकीय सत्ता असान्दर्भिक भएको बहस भइरहँदा पछिल्लो विकासक्रमम अमेरिकाबाटै ...