काठमाडौँ, १५ पुस । साहित्य एक व्यापक विधा हो। यसमा लेखकहरूलाई संरचनागतबाहेक अन्य बन्धनमा बाँध्न खोजिँदैन। यो जति पनि फैलिन सक्छ, जुनसुकै कुनामा गएर बस्न सक्छ। अर्कोतिर अर्थशास्त्र तथ्यांकहरूमा, स्थापित सिद्धान्तहरूमा वा गणित प्रयोग गरेर बनाइएका मोडलहरूमा आधारित भएर सावधान भएर बोल्नुपर्ने क्षेत्र हो। साहित्य ...