Accuracy, Balance & Credibility - JOURNALISM
गंगी १७ वर्षकी मात्र थिई, तर ऊ तीन वर्षदेखि विधवा थिई। र, जान्दथिई कि ‘म विधवा हुँ, मेरो लागि संसारको सुखको ढोका बन्द भइसकेको छ।’ फेरि ऊ किन रुन्थी वा कल्पन्थी? मेलाबाट सबैजना त मिठाईको टपरी र फूलको हार लिएर फर्कंदैनन्। कतिलाई त मेलामा सजाइएका ...